भिमराज क्याप्छाकी: बिरलै मान्छेहरु किशोर अवस्था मा प्रवेश गरेपछी विशेष केटाले केटिसाथी र केटिले केटासाथी चुन्ने गर्दछ्न । उनिहरुले चुन्ने क्रममा कसैलाई मने चाहियो रे , कसैलाई सेते चाहियो रे, कसैलाई श्यामसुन्दर चाहियो रे, कसैलाई धने चाहियो रे, कसैलाई हरिकङ्गाल चाहियो रे, कसैलाई प्रतिभावान चाहियो रे अरे यार तिमिहरुले आफैले कुदेर बनाएको मुर्ति मा त पाउन गाह्रो छ अझै एक अर्कामा ? ठिक छ यो त सामान्यतयामा हुने गुणहरु हुन ।
कोहि कोहि जस्तो भए नि स्वीकार गर्छन् ता पनि मनमा अटुन्जेल जो कोहि आए पनि तर कसरी व्यवस्थापन गर्न सक्छन् ? यो जान्न मन लागेको कुरा अन्तर्गत पर्छ । कोहि चै एक थरिका मान्छेहरु हुन्छन् जो बनाउन छोड्दैन नयाँ पाएपछि पुरानोलाई भुलिदिने खालको हुन्छ । अर्को थरीका मान्छे हुन्छ आफू नयाँ नयाँ बनाउने सम्बन्धमा विस्वासघात गर्ने छोडेर गए टाउको ठोकाउने हात काटेर रगत निकाल्ने अनि पुरानो नै मेरो विस्वासीलो माया हो रे अब पुरानो राम्रो हो भने किन नयाँ सम्बन्ध गाँस्नु क्या अरु सँग ? यसको कारण भनेको केही स्वार्थको लागि रे । मानिस एक चरीत्र अनेक भनेको यो सन्दर्भमा पनि मिल्छ जस्तो लाग्यो ।
कोहि कोहिले यस्तो सम्बन्ध राख्छ दुबै तर्फबाट राम्रो बुझाई छ रे तर उनिहरु नै नयाँ नयाँ बनाउछ्न । कस्तो धोखेबाज खालको बुझाई हो ? यो जान्न मन लागेको कुरा अन्तर्गत पर्दछ ।
मजाकको लागी मात्र 😁

Kada😁
ReplyDeleteThank you sir 😁
Deleteमन छोयो।
ReplyDeleteThank you😍
Delete